
घट्यो नेप्से

काठमाडौं
यस साता नेपाल स्टक एकस्चेञ्ज (नेप्से) १६.४१ अंकले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २८ सय ९९ अंकमा थियो। त्यसयताका चार दिनमा निरन्तर घटेर अन्तिम कारोबार दिन बिहीबारसम्म आइपुग्दा २८ सय ८३ अंकमा आएर रोकिएको छ।
नेप्से परिसूचक साताको सोमबार एकैदिन ४५ अंकले घटेको थियो। त्यसपछिका दिनमा निरन्तर बढेपनि समग्रमा नेप्से परिसूचक घटेरै बन्द भएको हो।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया