यस्ताे छ सर्वाेच्च अदालतकाे १६७ पृष्ठकाे आदेशकाे पूर्ण पाठ

काठमाण्डाै

सर्वाेच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आदेश जारी गरेकाे छ । प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेकाे हाे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनर्स्थापना गर्न पनि आदेश दिएको हो ।

गएकाे जेठ ७ मा मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्नुभएकाे थियाे । यसअघि प्रधानमन्त्रीकाे सिफारिसमा गएकाे गएको पुस ५ गते पहिलो पटक प्रतिनिधि राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । सर्वोच्चले फागुन ११ गते प्रतिनिधि सभा पुनर्स्थापना गरेको थियो ।

यस्तै सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेर तत्कालै अधिवेशन बोलाउन आदेश दिएको छ । साउन ३ गते पाँच बजेभित्र प्रतिनिधि सभाको बैठक बोलाउन सर्वोच्चको संवैधानिक इजलासले दिएको हो ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलका सांसदहरूलाई पार्टीले ह्विप लगाउन नसक्ने पनि ठहर गरेको छ ।

यस्ताे छ पूर्ण पाठ–

प्रतिक्रिया

खबर सबै