

अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ : नेता नेपाल



काठमाण्डाै
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पार्टीका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनुभएको छ । एमाले कार्यदलमा १० बुँदे सहमति भएको भोलिपल्ट आज फेसबुकमार्फत नेता नेपालले सहमति विपरीत गलत व्याख्या भएको भन्दै हस्ताक्षरमा दृढ रहेको उल्लेख गर्नुभएको हो ।
उहाँले कार्यदलमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत भएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
हिजो १० बुँदे सहमति भएलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा स्टाटस लेख्दै अब शेरबहादुर देउवालाई १२३ जनाको मात्र समर्थन बाँकी रहेको तथा सर्वोच्चले संसद पुनःस्थापना र प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिन नसक्ने दाबी गर्नुभएको थियो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया