एमाले एकता गर्न १० बुँदे सहमति, सकियो कार्यदलको बैठक

‘सम्पूर्ण समस्याहरुलाई समाधान गर्न अघि बढ्ने अठोट गरेका छौँ । १० बुँदे सहमति गरिएको छ ।’ १० बुँदे सहमतिका निर्णयहरु प्रदिप ज्ञवालीले पढाएर सुनाएका हुन् ।

हिजो नै आज आइतबार एकताको सन्देश सुन्न पाइने कार्यदलका सदस्य गोकर्ण विष्टले बताएका थिए । तर, आइतबार राति साढे १० बजेपछि बल्ल एकताको सहमति सफल भएको छ ।

प्रतिक्रिया

खबर सबै