एमाले कार्यदलको बैठक बस्दै, सहमतिमा हस्ताक्षरको तयारी

काठमाडौं

नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यको लागि आज सहमतिपत्रमा हस्ताक्षर हुँदैछ । अहिले केहीबेरपछि सिंहरदबारमा दुईपक्षबीच छलफल हुन लागेको छ । दुवै पक्षका नेताहरु अहिले सिंहदरबार पुगेका छन् ।

बैठक ८ बजेका लागि बोलाइएको भए पनि नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा रहेकाले ढिलाइ भएको हो । नेपाल समूहका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि अहिले सिंहदरबार पुगेका छन् । ओली समूहका नेताहरु यसअघि नै पुगेका थिए ।

प्रतिक्रिया

खबर सबै