

नवलपुरको डण्डा र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टादेखि ठूलो वर्षा



नवलपरासी
नवलपुरको डण्डा र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा ठूलो पानी परेको छ । पत्थरखोला,गिरवारि खोलालगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा आज दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज तराईका जिल्लाका ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले मनसुनी रेखा तराईको भूभाग नजिकै रहेको मौसमविद्ले बताएका छन् । आज हिजो अस्तिको जस्तो लगातारको झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया