

लुम्बिनी प्रदेश : आन्दानीको स्रोत बृद्धि भएपछि बजेटको आकार पनि बृद्धि



बुटवल
लुम्बिनी प्रदेश सरकारले आम्दानीको स्रोत बृद्धि भएपछि चालु आर्थिक बर्ष भन्दा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बृद्धि गरेको जनाएको छ । आम्दानीको स्रोत बृद्धिसँगै बजेटको आकार पनि बृद्धि गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित पत्रकार भेटघाटका कार्यक्रम मन्त्री बैजनाथ चौधरीले बताए । प्रदेशको आगामी बजेट गत वर्षको भन्दा ४ अर्ब बढी धरै रहेको छ । उनले विशेष महत्वका योजनाको कार्यान्वयन शुरु गर्नको लागि कोभिड रोकथाम,उपचारसहित स्वास्थ्य, शिक्षा लगायतमा बजेटले मुख्य प्राथमिकताका साथ राखेको बताए ।
कोराना नियन्त्रणसँगै आर्थिक क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै विभिन्न उद्योग व्यवसायलाई चलायमान बनाउने गरी बजेट ल्याएको छ । मन्त्री चौधरीले बजेटको आकार, बजेटका प्राथमिकता र आम्दानीको स्रोतको बारेमा बताउँदै उनले बजेट सुनिश्चित हुने दाबी गरेका हुन् ।
उनले कोरोनाको उपचारलाई प्रभावकारी बनाउनको लागि, ठेक्का लागेका सडकहरू सम्पन्न गर्नको लागि, निर्माणाधीन पुलहरू सम्पन्न गर्नको लागि, खानेपानी, कृषि एवम् प्रदेश सरकारको स्थायी राजधानी निर्माणलगायतका कारणले बजेटको आकार बढेको बताए ।
स्रोतहरु पनि बढेको र बजेट पूर्ण रुपमा खर्च हुने उनले दाबी उनको गरेका छन् । प्रदेशमा सवारी साधन कर बापतको राजश्व, घरजग्गा रजिष्ट्रेशन शुल्क, वन क्षेत्रका दाउराको लिलामीबाट, वन क्षेत्रमा पर्ने नदीजन्य पदार्थबाट आउने राजश्व, पालिका जोड्ने कार्यक्रममा संघबाट आउने रकम, समपूरक अनुदानमा पाउने रकम, मनोरञ्जन र विज्ञापन करबापतको राजश्व रकम आउने छ ।
उनले प्रदेश बजेटमा प्रदेश सांसद लक्षित गरि डेढ अर्ब बजेछ छुटाएको छ । निति तथा कार्यक्रम नराखी छुटाएमा उक्त बजेट आलोचना समेत भएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया