

यशोधरामा किशोरीहरुलाई साईकल वितरण



कपिलवस्तु ।
दक्षिणी भेगका किशोरीहरुको उच्च शिक्षामा पहुच बढाउन कपिलवस्तुको यशोधरा गाउपालिकाले छात्राहरुलाई साईकल बितरण गरेको छ । गाउँपालिकामा रहेकोसामुदायिक विद्यालयमा अध्ययरत कक्षा १० र १२ का छात्राहरुलाई साईकल बाडिएको हो ।
उच्च शिक्षामा पहुच बढाउन पठन पाठनमा सहज वातावरण एवं विद्यालय आवत जावतमा सजिलोकालागि उनीहरुलाइृ साइकल बाडिएको हो । गाउँपालिकाका अध्यक्ष गिरजेश कुमार पाण्डेय उपाध्यक्ष कन्यावती उपाध्याय, वडा नं. ६ का वडा अध्यक्ष श्याम नारायण उपाध्याय प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर सिंहले छात्राहरुलाई साइकल हस्तान्तरण गरेका थिए ।
सो अवसरमा अध्यक्ष पाण्डेयले दक्षिणीभभेगका छात्राहरुको उच्च शिक्षामा पहुच बढाउन यो कार्यक्रम अघि ल्याइएको बताए । यो अभियानले छात्राहरुको उच्च शिक्षामा पहुच बढाउने उनले बताए । पालिकाले एक दुई दिन मै थप ६२ वटा साईकल बाडने कायृक्रम छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया