६ वर्षपछि रियल मड्रिड छाड्दै सर्जियो रोमास

काठमाण्डौँ
सर्जियो रोमासले १६ वर्षपछि रियल मड्रिड छोड्ने भएका छन। बिहीबार रियलले आफ्ना कप्तान सर्जियो रोमासको विदाई गर्ने कार्यक्रम राखेको छ।
३५ वर्षे रोमासले मड्रिडमा हुँदा ५ ला लिगा, चार च्याम्पियन्स लिगको उपाधि जिते। रोमास २००५ मा सेभिल्लाबाट मड्रिडसँग अनुबन्ध भएका थिए।
सेन्ट्रलब्याकको भूमिकामा हुने रोमासले ६७१ खेल खेल्दै मड्रिडका लागि १०१ गोल गरे। क्लबले बिहीबार एक पत्रकार सम्मेलन गर्दै रोमासको अन्तिम विदाई गर्ने भएको छ।
यसै जुनको अन्त्यमा रोमासको सम्झौता समेत सकिँदै थियो।

खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै

प्रतिक्रिया