

कपिलवस्तुमा निषेधाज्ञा लुजडाउन, यस्तो छ पाचौँ पटक थप भएको निषेधाज्ञा



कपिलवस्तु
कपिलवस्तुमा एक हप्तामा निषेधाज्ञा थप गएिको छ । जिल्ला कोरोना नियन्त्रण समन्वय समिती डिसिसीएमसीको आज बसेको बैठकले असार ७ गते सम्म निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो ।
तर अहिले थप गरिएको निषेधाज्ञा भने पहिले भन्दा खुकुलो हुनेछ ।
यस अघि प्रशासनले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजे सकिदै छ । यसैबीच पाचौ पटक थप गरिएको निषेधाज्ञा पहिले भन्दा केहि खुकुलो बनाइएको छ । यस अघि अत्यावश्यक सवारी साधन र खाद्यान्नका पसलहरु बिहान संचालन गर्न दिइएको थियो भने बैंक तथा बित्तिय संस्थाहरु सातामा २ दिन खुलेका थिए ।
यसपटक नीजि सवारी साधन, मोटरसाइकल
, कार, अटो रिक्सा चलाउन पाइने छ । यो निणर्य अनुसार अब सार्वजनिक बाहेक सबै यातायातहरु संचालन हुने छन् । यसैगरी बैंक तथा बित्तिय संस्था पूर्णरुपमा संचालनमा आउने गरि निर्णय भएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ ।





खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया