

बाइडेनले हटाए टिकटकमाथिको प्रतिबन्ध



एजेन्सी
अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि अमेरिकामा लगाइएको प्रतिबन्ध हटाएका छन् । उनले एक विशेष अध्यादेश ल्याएर यो प्रतिबन्ध हटाएका हुन् ।
यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाएका थिए ।
ट्रम्प प्रशासनले टिकटकसँगै अर्को चिनियाँ कम्पनीको एप वीच्याटमाथि पनि प्रतिबन्ध लगाएको थियो । बाइडेनले यो प्रतिबन्ध पनि हटाएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालयले टिकटक र वीच्याटमाथिको प्रतिबन्ध हटेको जानकारी दिएको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया