

पर्सा प्रहरीको सफलता, ३०० कार्टुन कस्तुरी सहित ट्याक्टर बरामद


वीरगंज
पर्सा प्रहरीले अवैधरुपले भारततर्फ जादै गरेको ३०० कार्टुन कस्तुरी सहित ट्याक्टर पक्राउ गरेको छ।
प्रहरीले विशेष सुचनाको आधारमा छिपहरमाई गाऊपालिका वडा नम्बर २ भिष्वा बंजारीमा ईलाका प्रहरी कार्यालय पोखरीयावाट खटिएको टोलीले ट्याक्टरमा लोड गरि नेपालवाट भारत तर्फ लैजादै गरेको कस्तुरी ब्रान्डका मदिरा ट्याक्टर सहित बरामद गरेको छ।
पक्राउ परेका ट्याक्टर प्रदेश २–०३–००१नम्बरको ट्याक्टरलाई मदिरा सहित नियन्त्रणमा लिई रु.१०,६०,०००।– (दश लाख साठ्ठी हजार) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा
साथै,उल्लेखित ट्याक्टरको धनी तथा चालकको तदारूकताका साथ खोजतलास भइरहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया