

भारतमा नहुने सम्भावना टी-२० विश्वकप

काठमाडौं
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले २०२१ मेन्स टी-२० विश्वकप कोरोना भाइरसका कारण भारतबाट युएईमा सार्ने विषयमा छलफल गरेको छ।
मंगलबार बसेको बोर्ड बैठकले युएईसँगै ओमानलाई सहआयोजकमा राख्न सकिने विषयमा छलफल गरेको हो।
आइसिसी बोर्डले भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई आगामी २८ जुनसम्ममा भारतमा विश्वकप गर्न सकिने वा नसकिने विषयमा निर्णय गर्न भनेको छ।
आइसिसीले भारतमा विश्वकप गर्नुका सट्टा युएईमा गर्दा सुरक्षित हुने सुझाव दिएको छ। यद्यपी उसले टी-२० विश्वकपको विषयमा निर्णय गर्न भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई अधिकार दिएको छ।
यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्डले सिजन २०२१ को आइपिएलका बाँकी खेल युएईमा गर्ने निर्णय गरेको थियो।
गत वर्ष अस्ट्रेलियामा हुने भनिएको विश्वकप कोरोनाकै कारण एक वर्ष सारिएको थियो।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया