

विषालु च्याउ खाँदा एक हप्तामै चार जनाको ज्यान गयो


सङ्खुवासभा
सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ बस्ने ४५ वर्षीया दिलमाया दर्जीको विषालु च्याउ खाएर ज्यान गएको छ ।
जङ्गलबाट ल्याएको च्याउ खाँदा बिरामी भएर उपचारका लागि धरान गएकोमा उपचार छाडेर फर्कँदै गर्दा हिजो बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । दर्जीसहित सङ्खुवासभामा च्याउ खाएर एक हप्ताभित्र ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।
सिलिचोङ गाउँपालिकामा दुई जना र खाँदबारी नगरपालिकामा दुईजनाले ज्यान गुमाएका हुन् । सङ्खुवासभामा च्याउ खाँदा ज्यान गुमाउने घटना वर्षेनि हुने गरेका छन् । जङ्गलमा धेरै किसिमका च्याउ पाइने र कतिपय विषालु हुने गरेकोमा च्याउ टिप्नेहरुले नचिन्दा ज्यान जाने गरेको हो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया