

‘अढाइ घण्टा भाषण गर्ने अर्थमन्त्रीको रहर पूरा भयो होला’ : वर्षमान पुन



काठमाडौं
पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रस्तुत बजेटले सरकार संसद् पुनर्स्थापना हुन्छ भन्ने डरमा रहेको पुष्टि गरेको प्रतिक्रिया दिएका छन् ।
निर्वाचनलाई भनेर सरकारले किटान गरी बजेट विनियोजन गरेन । आवश्यक बजेट ल्याइएको छ भन्नु नै सरकार डराएको छ भनेर बुझ्न सकिन्छ ।
उनले अढाइ घण्टा भाषण गर्ने अर्थमन्त्रीको रहर पूरा भएको बताए । सरकारले अध्यादेशको साहारामा आज १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया