

आगामी आर्थिक वर्ष डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याइने


काठमाडौं
आगामी आर्थिक वर्ष डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याइने भएको छ ।
आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले डिजिटल तथा सूचना प्रविधिलाई प्राथकिकता दिइने जानकारी गराए । यसैगरी डिजिटल अर्थतन्त्रको रुपमा कामहरु अगाडी बढाइने मन्त्री पौडेलले जानकारी दिए ।
दुरसञ्चार सेवाको गुणस्तर सुधार गरिने पनि बजेटमा उल्लेख गरिएको छ । ग्रामिण दुरसञ्चार कोषको प्रयोगगरी २ वर्षमा देशभरी फाइबर इन्टरनेट बिस्तार गरिने बजेटमा उल्लेख गरिएको छ । सबै प्रकारका सरकारी सेवाहरुलाई नागरिक एपसँग अन्तरआवद्ध गरिने कुरा पनि पौडेलले बजेट भाषणमा उल्लेख गरेका छन ।


खबर सबै
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै






प्रतिक्रिया