

दुई वर्षभित्र सबै पालिकालाई क्षयरोगमुक्त घोषणा गर्ने दाबी


काठमाण्डाै
सरकारले आउँदो दुई वर्षभित्र सबै पालिकालाई क्षयरोगमुक्त घोषणा गर्ने दाबी गरेको छ ।
सरकारले आउँदो आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो दाबी गरेको हो । बजेटमा मलेरिया, क्षयरोग, एड्स तथा एचआईभी र कुष्ठरोग नियन्त्रणका लागि एक खर्ब ४६ करोड विनियोजन गरिएको छ । विपन्न नागरिकलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, मस्तिष्कघात, सिकलसेल लगायतका रोगमा निःशुल्क औषधि उपचार गर्न दुई अर्ब ५० करोड विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो ।
सबै जिल्ला अस्पतालमा प्रसूति र नवजात शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइने पनि उहाँले बताउनुभयो ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया