बजेट : तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न पहल

काठमाडौं

सरकारले तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचीकृत गर्न पहल गर्ने भएको छ । आज अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा जानकी मन्दिर र तिलौराकोटालाई विश्व सम्पदा सुचीमा समावेश गर्न पहल गर्ने बताएका हुन् ।

विगतदेखि नै तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्न पहल भईरहेको छ ।

प्रतिक्रिया

खबर सबै