

प्यूठानमा जेठ ३१ सम्म निषेधाज्ञा थपियो



प्यूठान ।
जिल्लामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । शुक्रबार बसेको जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समितिको बैठकले १६ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।
बैठकले जिल्लामा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रण नभएको भन्दै निषेधाज्ञा थप गरिएको भुसालले बताउनुभयो । प्यूठानमा योसँगै तेस्रो पटक निषेधाज्ञा थप गरिएको हो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया