गोली लागेर गम्भीर घाईते भएका माओवादी केन्द्रका नेता पाण्डेको निधन

कपिलवस्तु
कपिलवस्तु जिल्लामा गत बुधवार गाेली लागेका माओवादि केन्द्रका युवा नेता दिपक पाण्डेकाे उपचारका क्रममा मृत्यु भएकाे छ ।

मेडिकल कलेज शिक्षण भौरहवा अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई अाजै हेलिकप्टर मार्फत काठमाडौं स्थित टिचसङ अस्पतालमा उपचारका लागि पुराईएकाे थियाे ।

काठमाडौं उपचारका क्रममा रहेका पाण्डेको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । उनलाई गोली हानेको आरोपमा प्रहरीले शुक्रबार नै दुई जनालाई प्रकाउ गरि सार्वजनिक गरिसकेको छ ।

 

प्रतिक्रिया

खबर सबै