

कपिलवस्तुमा गोली चल्दा , एक गम्भीर घाईते



कपिलवस्तु
कपिलवस्तु जिल्ला स्थित बुद्धभुमि नगरपालिकामा राती करिब ११ बजेको समयमा गोलि चलेको छ । गोलि चल्दा कपिलवस्तु तौलिहह्वा १ का दिपक पान्डे गम्भीर घाइते भएका छ्न । घाइते उनी कपिलवस्तु नगरपालिका वड न : १ का हुन ।
उनको शरीरमा २ ठाउँ गोलि लागेको छ । कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछी अहिले बुटवल स्थित तिनाउ अस्पताल प्रा.लिमा रिफर गरिएको छ ।
गोली किन र कसले चलायो भन्ने कुरा अझै पत्ता लागेको छैन् ।
घटना सम्बन्धि अनुशन्धान हुने प्रहरीले जनाएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया