

प्रजिअ पाण्डेको अनुरोध सोसल मिडियाहरुमा महामारी,विपदबाट मृत्यु भएकाको फोटो नराखौँ


कपिलबस्तु
महामारी, विपद वा दुर्घटनामा मृत्यु हुनेहरुको फोटो सोसल मिडियाहरुमा नराख्न कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले आग्रह गरेका छन् । सो कारणले मृत्यु भएका व्यक्तिहरुको फोटो सोसल मिडियाहरूमा सार्वजनिक हुँदा समाजमा झन डर त्रासको वातावरण सिर्जना भएको उनले बताए ।
सोसल मिडियामा मृतकको फोटो राख्दा कमजोर हृदय भएका व्यक्तिलाई झनै मानसिक समस्या पर्ने भएको छ । प्रजिअ पाण्डेले भन्छन् ‘कसैले त हेर्नै नसकिने फोटो, भिडियो पनि राख्छन्’ ।
विशेषगरी अस्पतालमा उपचार हुँदै गर्दा मृत्युु भएको‘ । अस्पतालमा वा अन्यत्र पनि सम्बन्धित पक्षको अनुमति नलिई फोटो खिच्नु उचित न हुने उनले बताए ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया