

केही हप्ता अझै चुनौतिपूर्ण छ : स्वास्थ्य मन्त्रालय


काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेको जनाएको छ । सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले संकटका बेला सबैलाई संयमित र सहयोगी भई एकजुट भएर अघि बढ्न अपिल समेत गरेको छ । निषेधाज्ञाको १९ औं दिन पुग्दा पनि कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लागेपछि मन्त्रालयले पूर्ण रुपमा सावधानी अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयले अझै पनि जनस्वास्थ्यका मापदण्डहरूको राम्ररी पालना नभएको स्पष्ट पार्दै निषेधाज्ञामा ५९ प्रतिशतले मानिसहरुले मात्रै आवतजावतको नियम पालना गरेको पाइएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीद्वारा जारी सूचनामा अझैपनि लुकिछिपि वा खुल्लमखुल्ला निषेधाज्ञा उल्लंघन भइरहेको जनाइएको छ । मन्त्रालयले सबैलाई निषेधाज्ञा र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया