

कपिलवस्तुको कृष्णनगरमा कडा बन्यो लकडाउन



कृष्णनगर/कपिलवस्तु
कपिलवस्तु जिल्ला प्रशासन कार्यालय ले जारी गरेको निषेधाज्ञा कृष्णनगरमा निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयकाे निर्देशनमा सवारीसाधन र यात्रुलाई आवागमनमा निकै निगरानी गरिएको छ ।
निगरानी गर्न इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक शुकदेव पौडेल सहितको टाेलीले आफै सडकमा खटी ड्युटी गरेका छन ।
कृष्णनगर क्षेत्रमा निषेधाज्ञा झनै कडा बन्दै गएको भन्न सकिन्छ । एम्बुलेन्स सववाहन, दैनिक अत्यावश्यक खाद्य प्रयोजन ढुवानीका मालबाहक गाडीहरु , बिरामी लगायतलाई मात्रै आवागमन गर्न र अनआवश्यक रूपमा चलेका बिहान १०:०० बजेको समयमा देखी ११:४० बजे सम्म जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ स्थित लालकोठी स्थितीमा निषेधाज्ञा उल्ङघन गरि हिड्ने निम्न सवारी साधनहरुलाई होल्ड गरिएको मो.सा.२३ , जिप ४ थान , कार -१ ,स्कार्पियो – १ ,बस-१ नियंत्रणमा लिएर नियमानुसार कार्यवाही गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शुकदेव पौडेलले जानकारी दिनुभएको छ।


खबर सबै
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी






प्रतिक्रिया