
अब इन्स्टाग्राममा डेस्कटपबाट पनि पोस्ट गर्न सकिने

काठमाडौं
फेसबुकको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्राममा चाँडै नै डेस्कटपबाट पोस्ट गर्न सकिने भएको छ ।
यसका लागि कम्पनीले वेब भर्सनका लागि नयाँ अपडेट ल्याउने तयारी गरेको छ । यसअघि इन्स्टाग्राम प्रयोगकर्ताले एपबाहेक मोबाइलको वेब भर्सनबाट पोस्ट गर्ने फिचर पाएका थिए ।
अब भने डेस्कटपका लागि पनि यो फिचर थप्ने तयारी गरिएकाे हाे । याे फिचरअन्तर्गत डेस्कटपबाटै नयाँ पाेस्ट गर्न, इमेज क्रप गर्न, फिल्टर अप्लाई गर्न र डिस्क्रिप्सन सेट गर्न सकिने फिचर उपलब्ध हुने जनाइएकाे छ ।
टेकपानाको सहयोगमा


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया