

निषेधाज्ञामा दाङबाट हराएको जीप रौतहटमा भेटियो



दाङ
निषेधाज्ञामा दाङबाट हराएको जीप रौतहटमा भेटिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-१८ दुधरासमा पार्किङ गरेर राखिएको जीप हराएको पाँच दिन पछि रौतहटमा फेला परेको प्रहरीले जनाएको छ ।
गाडीधनी बाबुराम बस्नेतका अनुसार गएको मंगलबार राति १२ बजे घर अगाडि रोकेर राखेको भे १ च २०६९ नम्बरको जीप हराएपछि खोजी गरिएको थियो । खोजी गर्ने क्रममा हिजो दिउँसो ४ बजेतिर ईलाका प्रहरी कार्यालय गरुडाले जीप फेला पारेको जानकारी गराएको गाडीधनी बस्नेतले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया