

गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि,१ जना लाई थप उपचारका लागि काठमाडौ लगियाे



गोकर्ण पाण्डे, गुल्मी
गुल्मीमा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।याे सँगै गुल्मीमा काेराेना संक्रमितकाे संख्या ७७१पुगेको छ।त्यसै,गरि गुल्मीमा काेराेना जितेर घर फर्केने काे संख्या १०४रहेको छ।
गुल्मीमा सकृय संक्रमितकाे संख्या ६०४ रहेको स्वास्थ्य कार्यालय गुल्मीका सि.आई.सि.टि अफिसर सुजन ढकालले जानकारी दिनुभयो।जसमध्ये ६०५ जना हाेम आइसाेलेशन र ३ जना आइसियु मा उपचार भै रहेकाे छ।दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या २७ पुगि सकेकाे छ।
त्यस्तै मंगलबार गुल्मीमा १ काेराेना संक्रमित महिला लाई थप उपचारका लागि हेलिकप्टर मर्फत काठमाडौ लागिएकाे छ।श्वासप्रश्वासमा समस्य भएपछि काठमाडौ पठाइएको स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन कार्कीले जानकारी दिनुभयो ।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया