

गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि,१ जना लाई थप उपचारका लागि काठमाडौ लगियाे



गोकर्ण पाण्डे, गुल्मी
गुल्मीमा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्।याे सँगै गुल्मीमा काेराेना संक्रमितकाे संख्या ७७१पुगेको छ।त्यसै,गरि गुल्मीमा काेराेना जितेर घर फर्केने काे संख्या १०४रहेको छ।
गुल्मीमा सकृय संक्रमितकाे संख्या ६०४ रहेको स्वास्थ्य कार्यालय गुल्मीका सि.आई.सि.टि अफिसर सुजन ढकालले जानकारी दिनुभयो।जसमध्ये ६०५ जना हाेम आइसाेलेशन र ३ जना आइसियु मा उपचार भै रहेकाे छ।दोस्रो काेराेना लहरका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या २७ पुगि सकेकाे छ।
त्यस्तै मंगलबार गुल्मीमा १ काेराेना संक्रमित महिला लाई थप उपचारका लागि हेलिकप्टर मर्फत काठमाडौ लागिएकाे छ।श्वासप्रश्वासमा समस्य भएपछि काठमाडौ पठाइएको स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन कार्कीले जानकारी दिनुभयो ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया