

झलनाथ खनाल कोरोना संक्रमणमुक्त





काठमाडौं
एक साता अघि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवम एमाले नेता झलनाथ खनाल कोरोना संक्रमण मुक्त भएका छन् ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार नर्भिक इन्टरनेशनल हस्पिटल थापाथलीमा आइतबार साँझको रिपोर्ट नेगेटिभ आएको छ ।
भट्टराईले भने, ‘डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण गरिएको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको छ, उहाँको स्वास्थ्य सुधार हुँदै आएको छ । ‘केही दिनमै अस्पतालबाट डिस्चार्ज भइ नियमित राजनीतिक गतिविधिमा सक्रिय हुनुहुनेछ’, भट्टराईले भने ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया