

कपिलवस्तुमा एकै दिन ६० संक्रमित थपिए


कपिलवस्तु ।
दैनिक कोरोना संक्रमण बृद्धि भईरहेको कपिलवस्तु जिल्लामा शनिबार थप ६० जनामा संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन विधि मार्फत गरिएको परिक्षणका क्रममा जिल्लाका विभिन्न स्थानीय तहका ६० जना नागरिकहरुमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको हो ।
यो संगै कपिलवस्तुमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर ८ सय ९१ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा एक जना संक्रमितको ज्यान गएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर २ का ४४ बर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया