

विप्लवले बेल्चा लिएर सिमेन्ट मुछ्दै (भिडिओसहित)


काठमाडौं
नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएपछि चर्चामा छन् । कहिले खेतमा गहुँ काटेको तस्विर बाहिरिन्छ त कहिले आँफै बेल्चा बोकेर श्रममा खटिएका तस्विर आउने गरेका छन् । पछिल्लो समय विप्लव मजदुरहरुसँग श्रम गर्दै गरेको तस्विरका कारण चर्चामा छन् ।
तर उनले कुन ठाउँमा हो काम गरेको खुलाएकी छैनन् । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा स्थायी घर भएका विप्लव पछिल्लो समय घरमै रहेको निकट स्रोतले बताएको छ । शिवगढीमा नेकपाले पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्दै छ । उक्त पार्टी कार्यालयको कामको शिलशिलामा उनले बेल्चा उठाएको पनि हुन सक्छ ।
दिया चन्दले फेशबुकमा सानो भिडिओ क्लिप राख्दै लेखेकी छिन्–‘आफ्नै गाउँमा मजदुरहरुसँग श्रम गर्दै महासचिव क. विप्लव’


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया