

गुल्मीमा थप एक संक्रमितकाे मृत्यु

गुल्मीमा थप एक काेराेना संक्रमित काे मृत्यु भएको छ।गुल्मी जिल्लाकाे सत्यवति गाउँपालिका ७ जुनियाका ६९ वर्षीय पुरुषकाे मृत्यु भएको स्वास्थ्य कार्यालय काेभिड १९ का फाेकल पर्सन गाेपाल कार्कि ले जानकारी दिए ।
उनका अनुसार उनकाे बैशाख २० गते एन्टिजेन परिक्षण गर्दा काेराेना पुष्टि भएको थियो। हिजाे राति जोहाङ्ग्को आइसाेलेसनमा उपचार गर्ने ल्याउने क्रममा मृत्यु भएको गाउँपालिका का अध्यक्ष बताए। याे सहित त्यस गाउँपालिकामा काेराेना बाट मृत्यु हुने काे सख्या २ पुगेको छ।
गुल्मी जिल्ला भर दोस्रो काेराेना लहरमा मृत्यु हुनेकाे सख्या १२ पुगेको छ।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया