अर्घाखाँची अस्पतालमा जोडियो १५ थान अक्सिजन

अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पताललाई थप सुविधा सम्पन्न बनाईएको छ ।
कोभिड–१९ महामारी बिच अस्पतालमा दुई वटा भ्यान्टिलेटर र सक्सन पाइपलाइन जडान गरिएको छ ।
जिल्ला अस्पताल परिसरमा निर्माणधाधिन भवनमा १५ थान अक्सिजन जोडिएको र १५ थान ब्याकफ्मा राखिएको अस्पतालका मेसु डा। कपिल गौतमले जानकारी दिए ।
थपिएका सेवा बुधबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको डा।गौतमले बताए ।

खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत

प्रतिक्रिया