

निषेधाज्ञा दोस्रो दिन : गुल्मीको तम्घास बजार सुनसान


गोकर्ण पाण्डे
गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मीले कोरोना संक्रमण नियन्त्रण गर्न जारि गरेको निषेधाज्ञा प्रभाबकारि बनेकाे छ। प्रशासनले बैशाख १८ गते रातिदेखि २५ गतेसम्म लागू हुने गरी निषेधाज्ञा गरेपछि जिल्ला सदरमुकाम तम्घास सहितका बजार सुनसान बनेका छन्।
निषेधाज्ञामा अनुमतिप्राप्त र प्रशासनबाट पास पाएका सवारीसाधन मात्र गुडेका छन् । अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा आएका छैनन् ।
अन्य समयमा सबै भन्दा बढी चहलपहल भने तम्घास बजार मै हुन्थियो । पहिलेको लकडाउन थला परेको व्यवसाय उकासिने बेला फेरी यो लकडाउनले थला पर्न चिन्ता स्थानिय व्यापारीहरुले गरेका छन् ।
यस्तै अत्यावश्यक सेवाका कार्यालय, बैँक तथा वित्तिय सङ्घसंस्था खुलेका छन् ।
यद्यपी ग्राहकको बैँकमा कुनै पनि चहलपहल छैन । निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, बिहान ७ बजे देखि ९ बजे सम्म मात्र खुलेका छन्। नियम बिपरित सबारि साधन चालाउने लाई प्रहरी ले नियन्त्रण मा लिएकाे छ।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया