

श्रीवास्तव र शाहीद्धारा मुख्यमन्त्री पोखरेललाई समर्थन

बुटवल । सूर्य चिन्ह लिएर चुनाव प्रदेश सांसद भएका कपिलबस्तु क्षेत्र नम्बर २ ख का धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ख का अजय शाहीले मुख्यमन्त्री शंकर पोखरेलप्रति आफूहरुको समर्थन रहेको बताएका छन्।
आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केशीले मुख्यमन्त्रीको लागि प्रदेश प्रमुखसमक्ष बुझाएको दाबीमा ४२ जनाको हस्ताक्षर रहेको थियो । जसमा श्रीवास्तव र शाहीको पनि हस्ताक्षर थियो ।
सोमबार विज्ञप्ती जारी गर्दै दुई प्रदेश सांसदले केशी नेतृत्वको सरकार गठनको दाबीमा आफूहरुको हस्ताक्षर हुनु बदनियत र त्रुटिपूर्ण रहेको उल्लेख गरेका छन्। ुनेकपा एमाले प्रदेश सभा संसदीय दलप्रति प्रतिबद्ध हुनु कानूनी र राजनीतिक रुपमा स्वभाविक विषय हो । माननिय कुलप्रसाद केशी समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर दाबी गर्नु बदनियत र त्रुटीपूर्ण छ ।ु विज्ञप्तीमा उनीहरुले भनेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया