

कपिलवस्तुु जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बस्दै, निषेधाज्ञा हुन् सक्ने प्रवल सम्भावना



राधा पाण्डे
विश्व महामारी रुपमा फैलिएको कोरोना भाईरसले नेपाल सहित अन्य देशमा पनि यसको असर तिव्र गतिमा परेको छ ।
नेपालका विभिन्न जिल्लामा यतिबेला निषेधाज्ञा जारी रहेको छ भने कपिलवस्तुमा पनि निषेधाज्ञा लगाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले इसाझाकुरा कुरालाई बताउनु भएको छ ।
पाण्डेले भन्नुभयो- आज ११ बजे जिल्ला कोभिड व्यवस्थापन समिति सहितको बैठक बस्दै छ यसले निषेधाज्ञा लगाउने निर्णय गर्ने उहाँले बताउनु भएको छ ।
पाण्डेले जोड्नुभयो हिजोका दिनमा आफ्नो फोन नउठेको कुरा केहि अनलाइनमा समचार आएपनि आफ्नो कुरा नबुझि समाचार राखेकोमा गुनासो गर्नुभएको छ ।
आफ्नो कार्य व्यवस्ताका कारण फोन नउठे पनि नबुझि समाचार प्रकाशन गरेकोमा गुनासो गर्नुभयो। हाल कपिलवस्तुमा पनि कोरोनाका संक्रमितको संख्या दैनिक बढिरहेको छ भने मृतकको संख्या पनि बढिरहेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया