

शनिबार राति १२ बजे बाट गुल्मीमा लकडाउन




गोकर्ण पाण्डे/गुल्मी
कोरोना भाइरसको संक्रमण बढेपछि गुल्मीमा पनि बैशाख १८गतेदेखि २५ गतेसम्म लकडाउन हुने भएको छ । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेपछि यसको नियन्त्रणका लागि बैशाख १८ गतेदेखि २५ गतेसम्म एक साताका लागि लकडाउन गर्ने निर्णय भएको हो ।
डिसीसीएमसी जिल्ला संकट व्यवस्थापन गुल्मीको बैठकले बैशाख १८ गते राति १२ बजेदेखि बैशाख २५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउन जारी गरिएको समय अबधिमा अति आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् । जिल्लाका खाद्य सामग्री , दुध, फलफूल,तरकारी माछा मासु, पानी,ग्यास पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ बजेदेखि ९ बजे सम्म स्वास्थ्यका मापदण्डहरु पुरा गरी संचालनमा रहने प्रशासनले जनाएको छ । यस्तै बैंकहरु बिहान १० बजेदेखि १२ बजेसम्म भीडभाड नगरी संचालन गर्नुपर्ने उल्लेख गरिएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया