

कपिलवस्तुमा तीन सय नाघ्यो सक्रिय संक्रमितको संख्या



कपिलवस्तु ।
कपिलवस्तुमा कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ । जिल्लामा बुधबार मात्रै कोरोनाका नयाँ ४८ जना संक्रमित थपिए सँगै जिल्लामा कारोनाका सक्रिय संक्रिय संक्रमितको संख्या ३ सय ३ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्तै जिल्लामा सबै भन्दा धेरै कोरोना संक्रमित बुद्धभूमि नगरपालिकामा रहेका छन यस्तै सबै भन्दा कम जिल्लाको शुद्धोधन गाउँपालिकामा रहेका छन् । बुद्धभूमि नगरपालिकामा ७१ जनामा संक्रमण पुष्टि भएको छ भने सबै भन्दा कम रहेको शुद्धोधन गाउँपालिकामा २ जनामा संक्रमण पुष्टी भएको छ ।
यस्तै जिल्लामा अहिले सम्म ३८ जनाको मृत्यु भएको छ । यस्तै अहिले सम्म जिल्लामा २३ सय ९९ पुगेको छ । कोरोनाको संक्रमण दर बढ्दै गए पछि जिल्लामा रोकथामका उपाय पनि अपनाउन थालिएको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया