

मास्क नलगाउने ४५ जनाले लिए प्रहरीको १५ मिनेट प्रशिक्षण



गोकर्ण पाण्डे।गुल्मी,
गुल्मीमा माक्स नलगाई हिड्ने ४५ जना व्यक्ति लाई नियन्त्रणमा लिई १५ मिनेट सम्झाई बुझाइ छाेडि दिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीले सडकमा हिडने र सवारी साधनमायात्रागर्नेहरुले मास्कनलगाएको पाइएकाले मास्क लगाउन आग्रह गर्दै मास्क पनि दिन थालेको छ ।
मास्क नलगाउने ४५ जनालाई १५ मिनेट सम्झाई बुझाईमास्कलगाएर मात्र पठाइएको जिल्लाप्रहरी कार्यालय गुल्मीका प्रहरी नायबउपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनु भयाे।
गुल्मीमा पनि दिन प्रती दिन कराेना बढिरहेको बेला समयमा नै सबैलाई मास्कलगाउन आग्रह गरिएको छ।यदि कुनै व्यक्ति ले अटेरी गरि माक्स नलगाई हिड्ने लाई कारवाहि गरिने प्रहरी नायबउपरीक्षक पाण्डेले बताउनु भयाे।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया