

“तपाईको माक्स खाेइ ?”



देवदह । कोरोना भाइरस अर्थात् (कोभिड -१९) को संक्रमण बढ्न थालेपछी नेपाल प्रहरी, देवदहका प्रहरी टाेली र देवदहका क्रियासिल पत्रकारहरुले “तपाईको माक्स खै?” अभियान सुरु गरेको छ । नेपालमा कोरोना भाइरसको जोखिम पुनः बढ्न थलेपछि अवश्यक सावधानी अपनाउन स्थानियलाई अनिवार्य माक्सको प्रयोग गर्न आग्रह गरिएको हो ।
प्रहरी र पत्रकारको टोलीले बजार परिक्रमा सहित माक्स प्रयोग नगरेका नागरिकलाई माक्स वितरण गर्दै सर्वसाधारणलाइ माक्स लगाउन प्राेत्साहित र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेका थिए । बढ्दो कोरोनाको जोखिम कम गर्न माक्सको प्रयोगलाई अनिवार्य गर्न अभियान सुरु गरिएको देवदह प्रहरी चौकीका इन्स्पेक्टर दिपक महत क्षेत्रीले जनाकारी दिए । उक्त अभियानमा नि:शुल्क माक्स बितरणका लागि देवदह पोलिक्लिनिकले माक्स सौजन्य गरेको थियो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया