

गुल्मीमा करेन्ट लागेर एक पुरुषकाे मृत्यु



गोकर्ण पाण्डे,गुल्मी
गुल्मीमा करेन्ट लागेर एक जना पुरुषकाे मृत्यु भएको छ।
गुल्मी जिल्लाकाे ईस्मा गाउँपालिका वडा नम्बर-२ ताल्तुङ्गमा बिजुलीको काम गर्ने क्रममा १८ वर्षका प्रकाश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोेत्तमप्रसाद पाण्डेले जानकारी दिनु भयाे।
बिजुलीकाे पाेलमा चढेर काम गरिरहेकाे अबस्थामा करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएका मुखियाकाे उपचारकाे क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको नायव उपरिक्षक डिएसपी पाण्डे ले बताउनु भयो।


खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया