

गुल्मीमा करेन्ट लागेर एक पुरुषकाे मृत्यु



गोकर्ण पाण्डे,गुल्मी
गुल्मीमा करेन्ट लागेर एक जना पुरुषकाे मृत्यु भएको छ।
गुल्मी जिल्लाकाे ईस्मा गाउँपालिका वडा नम्बर-२ ताल्तुङ्गमा बिजुलीको काम गर्ने क्रममा १८ वर्षका प्रकाश मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोेत्तमप्रसाद पाण्डेले जानकारी दिनु भयाे।
बिजुलीकाे पाेलमा चढेर काम गरिरहेकाे अबस्थामा करेन्ट लागेर घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएका मुखियाकाे उपचारकाे क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको नायव उपरिक्षक डिएसपी पाण्डे ले बताउनु भयो।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया