

धरहरा ढल्दा मृत्यु भएका परिवारलाई रोजगारी उपलब्ध गराउने छौँ : प्रधानमन्त्री


काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा ढल्दा मृत्यु भएका परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका छन् । पुननिर्मित धरहराको आज उद्घाटन कार्यक्रममा बोल्दै उनले ०७२ सालमा धरहरा ढल्दा मृत्यु भएकाको परिवारको एक सदस्यलाई धरहरा वरिपरि नै रोजगारी दिने घोषणा गरेका हुन् ।
।
“यहाँ सिर्जना हुने अवसरमा मृत्यु हुने परिवारको कमसेकम एक सदस्यलाई जागिर दिन्छााैं, उनले भने । कामको प्रकृती नमिले अन्य स्थानमा रोजगारी उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले अब उप्रान्त धरहरा नढल्ने दाबी गरे । उनले आज घरघरमा दिपावली गर्न पनि आग्रह गरे ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया