

भोलि १ बजे बस्ने गरी माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो

काठमाडौं
पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि सकिएको छ।
नेता नारायणकाजी श्रेष्ठका अनुसार भोलि दिउँसो १ बजे फेरि स्थायी कमिटी बैठक बस्नेछ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आज कुनै औपचारिक निर्णय भएको छैन।
‘यो सरकारलाई हाम्रो समर्थन छैन,’ उनले भने, ‘औपचारिक रूपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने छ।’ यसबारे भोलि बस्ने बैठकमा थप छलफल हुने उनले बताए।
यो सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने पहल भइरहेको उनले बताए।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया