

कारागार कार्यालयका कर्मचारीले कार्यालयमै गरे आत्म हत्या

गुल्मी
जिल्ला कारागार कार्यालयमा कार्यालय सहयोगीकाे काम गर्ने कर्मचारीले डाेरी पासाे लाई आत्म हत्या गरेका छन्। जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर १० सिमीचौरका ४४ बर्षिय गोबिन्दप्रसाद पाण्डेले मंगलबार बिहान करिब ८ बजेतिर कार्यालयकै एक क्याविनमा डोरीको पासो लगाई आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
आत्म हत्या गर्नुको कारण भने नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यालय सहयोगी पाण्डेले यस अगाडी पनि पटक पटक बिष सेवन गरी आत्म हत्याको प्रयार गर्ने गरेको प्रहरीले जनाएको छ । उनको घरमा श्रीमती, एक छोरा र दुई छोरी रहेको बताइएको छ ।


खबर सबै
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
एकैदिन तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन
-
बुटवलमा हरियो खुर्सानीमा विषादी पुष्टि
-
फेला पर्यो दुर्लभ राजगोमनको गुँड
-
लुम्बिनीमा कांग्रेसका मन्त्रीले तत्काल राजीनामा नदिने
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन






प्रतिक्रिया