

थाहा पाइराख्नुहोस् लुम्बिनी प्रदेशमा दर्ता भएका निजी सवारीले तिर्नुपर्ने कर (सूचीसहित)



काठमाडौं । हरेक वर्ष सवारी धनीले सवारी साधन चलाएबापत सरकारलाई निश्चित कर बुझाउनुपर्छ। सवारी साधनको प्रकार, क्षमता र प्रयोगको प्रयोजन अनुसार करको दर फरक फरक हुन्छ।
पहिले यस्तो कर नेपाल सरकारले उठाउँथ्यो। देशमा संघीयता आएसँगै सवारी साधन करको जिम्मेवारी प्रदेश सरकार मातहत गएको छ। प्रदेशअनुसार एउटै किसिमको सवारी करको दर फरक हुनसक्छ।
यहाँ हामीले लुम्बिनी प्रदेशमा दर्ता भएका निजी सवारी साधनले तिर्नुपर्ने कर उल्लेख गरेका छौं। लुम्बिनी प्रदेश (प्रदेश नं ५ ) मा जम्मा १२ वटा जिल्ला छन्।
कपिलबस्तु, परासी, रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, दाङ देउखुरी, प्युठान, रोल्पा, पूर्वी रूकुम, बाँके र बर्दिया जिल्लामा दर्ता भएका निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रेले बार्षिक रूपमा तिर्नुपर्ने कर यस प्रकारको छः
मोटरसाइकल र स्कुटर रूपैयाँमा
१२५ सिसीसम्म २,५००
१२६ सिसीदेखि २५० सिसिसम्म ४,५००
२५१ सिसीदेखि ४०० सिसिसम्म ९,५००
४०१ सिसीदेखि माथि सबै २०,०००
कार, जिप, भ्यान, माइक्रो बस रूपैयाँ
१००० सिसीसम्म २०,०००
१००१ सिसीदेखि १५०० सिसिसम्म २२,०००
१५०१ सिसीदेखि २००० सिसिसम्म २५,०००
२००१ सिसीदेखि २५०० सिसिसम्म ३४,०००
२५०१ सिसीदेखि २९०० सिसिसम्म ३९,०००
२९०१ सिसीदेखि माथि सबै ५५,०००


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया