
सिनर्जीले ल्यायो स्मार्ट एप्स

कपिलवस्तु
६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सिनर्जी बचत तथा ऋण सहकारी संस्था लि. कपिलवस्तुले सिनर्जी स्मार्ट एप्स संचालनमा ल्याएको छ ।
सिनर्जी स्मार्ट एप्सको एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष लक्ष्मण बेल्बासे र निवर्तमान अध्यक्ष अर्जुन खरेलद्धारा संयुक्त रुपमा उद्धाटन गरिएको संस्थाका सचिव कृष्ण पाण्डेले जानकारी दिएका छन् । शुभारम्भ गरिएको स्मार्ट एप्सबाट प्लेन टिकट, विधुत महसुल, खानेपानी महसुल, फण्ड ट्रान्सफर, बैंक ट्रान्सफर, वालेट ट्रान्सफर, विमा शुल्क भुक्तानी लगायतका सेवा प्रदान गरिने ब्यवस्थापक दिनामणी खनालले जानकारी दिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया