वाईसीएलको प्रदेश समितिको बैठक दाङमा सुरु

काठमाडौँ ।
नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएल नेपालको लुम्बिनी प्रदेश समितिको बैठक दाङमा शुरू भएको छ । ५ औं पूर्ण बैठकमा पार्टी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वसभामुख ओनसरि घर्ती, वाईसीएल प्रदेश समितिका पदाधिकारी र १२ वटै जिल्लाका प्रदेश कमिटी सदस्यहरूको उपस्थिति छ ।

२३ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि वाईसीएल पनि पुर्नस्थापना भएको छ ।

प्रतिक्रिया

खबर सबै