

ओलीले भने माधव नेपालले आफूसँगै केही नेताहरुको राजनीति सक्दैछन्



काठमाडौं
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै केही नेताहरुको राजनीति समाप्त पार्न लागेकोे बताएका छन् ।
बालुवाटारमा शुरु भएको आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपालको राजनीति सकिँदै गएको दाबी गरे ।








प्रतिक्रिया