
ट्रकमा थप ट्यांकी जडान गरि तेल तस्करी, ४२ सय लिटर डिजेल बरामद

कपिलवस्तु ।
लुकिछिपी कपिलवस्तुबाट भारततर्फ लैजादै गरेको ४२ सय लिटर डिजेल प्रहरीले बरामद गरेको छ।
शुक्रबार राति ९ बजेतिर कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं। २ लिङगेटस्थित चेकप्वाईन्टमा चेक गर्दा भारतीय ट्रकमा ट्यांकी जडान गरि डिजेल राखिएको फेला परेको हो।
शसस्त्र प्रहरी बल बिओपी कृष्णनगर र अध्यागमन प्रहरी पोष्ट लिङकगेटको संयुक्त टोलिले चेकजाँच गर्दा नेपालबाट भारततर्फ जाँदै गरेका ७ वटा भारतीय गाडीबाट चार लाख १५ हजार आठ सय मूल्य बराबरको डिजल बरामद गरिएको हो।
कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ती ट्रकमा डिजेल ट्यांकीबाहेक अलग्गै ट्यांकी पनि जडान गरिएको थियो। जहाँबाट उक्त परिमाणको डिजेल बरामद गरिएको हो।
प्रहरीले डिजेल चोरी तस्करी गर्ने ट्रक र चालकहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया